
पाँचबुँदे बेल्जियम घोषणापत्र जारी गर्दै सकियो युरोपस्तरीय लिम्बु (याक्थुङ) चुम्लुङ सम्मेलन
लन्डन । दोस्रो युरोपस्तरीय लिम्बु (याक्थुङ) चुम्लुङ सम्मेलन पाँचबुँदे ‘बेल्जियम घोषणापत्र’ जारी गर्दै सकिएको छ। युरोपका विभिन्न देशमा रहेका किरात याक्थुङ चुम्लुङ बेल्जियम, पोर्तुगल, जर्मनी र माल्टाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागितामा बेल्जियममा २७–२८ जुलाई










