
बेलायतवासी गीतकार विनय अधिकारीको ‘लुकी लुकी’ सार्वजनिक
लन्डन ४ अप्रिल २०२६ । बेलायतमा बसोबास गर्दै आएका गीतकार एवं गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियान्ता विनय अधिकारीको रचना रहेको नयाँ गीत ‘लुकी लुकी’ सार्वजनिक गरिएको छ। चर्चित गायक रामजी खाड र गायिका शान्तीश्री









