मनोरञ्जन

‘महाराजधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् । “महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,”

केकी अधिकारीले घोषणा गरिन् चलचित्र ‘स्टेशन’

काठमाडौं । नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले चलचित्र ‘स्टेशन’ निर्माणको घोषणा गरेकी हुन् । “वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग

रबिन श्रेष्ठको नयाँ गीत ‘दिल्लगी’ सार्वजनिक

गायक तथा संगीतकार रबिन श्रेष्ठको नयाँ गीत ‘दिल्लगी’ सार्वजनिक भएको छ। प्रेम र भावनालाई समेटेर तयार गरिएको यस गीतमा शब्द, संगीत तथा एरेन्ज रबिन  राई रहेको छ। गीतको सिर्जनात्मक प्रक्रियामा बान्तावा खहोंग राईले पनि सहकार्य

नवलपुर जिल्ला समाज यूकेको निमन्त्रणमा लोकदोहोरी गायिका रुपी सिञ्जाली मगर बेलायतमा

लन्डन । नवलपुर जिल्ला समाज यूकेको निमन्त्रणामा लोकदोहोरी गायिका रुपी सिञ्जाली मगर बेलायत आइपुगेकी छन् । नवलपुर जिल्ला समाज यूकेले यही १९ अप्रिलमा आयोजना गर्ने नेपाली नयाँ वर्ष २०८३ कार्यक्रमका लागि रुपी शनिबार बिहान बेलायत

जीआरएनसीको नयाँ वर्ष कार्यक्रमका लागि बेलायत आइन् कलाकार रेश्मा तामाङ

लन्डन । ग्रेट रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)ले बेलायतको अल्डरसटमा आइतबार आयोजना गर्ने नेपाली नयाँ वर्ष २०८३ को विशेष सांस्कृतिक कार्यक्रमका लागि गायिका रेश्मा तामाङ बेलायत आएकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्युटिङ एण्ड हलमा आयोजना हुने

यूके आइपुगिन् प्रतिभाशाली गायिका मञ्जु विक

लन्डन । प्रतिभाशाली गायिका मञ्जु विक यूके आइपुगेकी छिन् । गायिका मञ्जु विक ९ वर्षपछि बेलायतको सांगीतिक भ्रमणका लागि शुक्रबार राति लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हिन् । उनी सृर्जनशील नेपाली समाजको निमन्त्रणामा यूके आएकी हुन्

९ वर्षपछि बेलायतको सांगीतिक भ्रमणमा निस्किइन् गायिका मञ्जु विक

लन्डन । चर्चित लोक तथा दोहोरी गायिका मञ्जु विक ९ वर्षपछि बेलायतको सांगीतिक भ्रमणमा निस्किएकी छन् । सृजनशील नेपाली समाजको निमन्त्रणामा शुक्रबार नेपालबाट यूके प्रस्थान गरेकी हुन् । ‘करिब करिब ९ वर्षपछि फेरि दोश्रो पटक

लमजुङको भुजुङमा छायांकन गरिएको दोहोरी गीत ‘मायाले मोहनी लायो’ सार्वजनिक [भिडियोसहित]

लमजुङ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा छायांकन गरिएको लोक–दोहोरी गीतको म्युजिक भिडियो ‘मायाले मोहनी लायो’ सार्वजनिक भएको छ । क्व्होलासोथार गाउँपालिका–४ मा पर्ने भुजुङको गुरुङ बस्ती, परम्परागत घर, हरियाली पहाड र ग्रामीण जीवनशैलीलाई समेटेर भिडियो

चलचित्र ‘बाः एक योद्धा’मा एकसाथ देखिँदै आमा-छोरी थापा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः

रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रको २८ औँ दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ । फाल्गुन २५ गते छायांकन सुरु

बेलायतमा ‘मिलारेपा’नाटकको एक महिने यात्रा पूरा गरेर फर्किए कलाकार बुद्धि तामाङ

लन्डन 7 अप्रिल २०२६ । बेलायतमा ‘मिलारेपा’नाटकको एक महिने यात्रा पूरा गरेर कलाकार बुद्धि तामाङ स्वदेश फर्किएका छन् । चर्चित हास्य कलाकार तामाङ ६ अप्रिलमा हिथ्रो एयरपोर्ट हुँदै नेपाल फर्किएका हुन् । तामाङको बिदाइका लागि

बेलायती राजदूत रब फेनलगायतको उपस्थितिमा ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’

काठमाडौँ । ‘ट्रमाटिक ब्रेन इन्जुरी’ (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’ गरिएको छ । आइतबार यहाँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ‘डकुमेन्ट्री फिल्म’ को प्रिमियर

error: Content is protected !!