
किरात राई यायोक्खा बेलायत अल्डरसट शाखाद्वारा गायक पदम राईलाई विशेष सम्मान र बिदाइ
अल्डरसट, बेलायत १७ फेब्रुअरी २०२६ । किरात राई यायोक्खा बेलायतको प्रारम्भिक कार्यसमिति, अल्डरसट शाखाले चर्चित गायक पदम राईलाई विशेष सम्मान तथा बिदाइ गरेको छ । अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा आइतबार १५ फेब्रुअरी २०२६ मा एक









