
बेलायतमा भव्य बन्यो निरा थापा मगर सांगीतिक साँझ २०२६, संयोजक अनिताद्वारा धन्यवाद ज्ञापन
लन्डन । बेलायतमा निरा थापा मगर सांगीतिक साँझ २०२६ भव्य रुपमा सम्पन्न भएको छ । २० मार्चका दिन यूकेको सुइन्डनको द रनर हलमा उक्त साँझ भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । निरा बेलायतमा










