मनोरञ्जन

इभेन्ट नेपाल युकेको गाईजात्रा कार्यक्रमका लागि आए चर्चित हास्य कलाकारहरु

लन्डन ५ सेप्टेम्बर २०२४ । गाईजात्रा कार्यक्रमका लागि चर्चित हास्य कलाकार गजुरेल, सुबोध गौतम बेलायत आइपुगेका छन् । इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा हुने

विदेशमा रहेका नेपालीले उल्लासका साथ मनाउँन् तीज पर्व, कलाकारलाई भ्याइनभ्याइ

गण्डकी ४ सेप्टेम्बर २०२४ । गाउँसहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ । आयोजकले महिला कलाकारलाई

Rakhu Nepalese Community UK (RNCUK) Teej Celebration 2024

By Dammar B Shahi – UK The Rakhu Nepalese Community UK (RNCUK) hosted its annual Teej celebration on Saturday, 31st August 2024. This marks the 16th consecutive year that the RNCUK has celebrated this vibrant

अमेरिकाबाट दुई नेपाली ‘रियालिटी शो’ घोषणा, बेलायतमा पनि अडिसन

न्युयोर्क १ सेप्टेम्बर २०२४ । सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ । एक्रोन सहरको कोप्ले खेलमैदानमा नेपालका

चिमखोलाका सुन्दरी नितु पुन मगरले मिस युनिभर्स नेपाल २०२४ मा भाग लिने

म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिमखोलाका सुन्दरी नितु पुन मगरले मिस युनिभर्स नेपाल २०२४ मा भाग लिने भएकी छिन् । नितु पुनले लाङ्काष्टर युनिभर्सिटी म्यानेजमेन स्कुलबाट अर्थशास्त्रमा स्नाकोत्तर गरेकी छिन् भने पेशाले उनि ब्यबस्थापन परामर्शदाता

Sorathi: “an unforgettable tale of joy and heartbreak story .”

Sanjay Sinjali Magar – Nepal Drama . The word itself is full of mystery and thrill. It is an ancient folk drama, especially prevalent belongs to the Magar communities. But there is also a secret

चलचित्र ‘कार्साङ’को छायांकन सकियो, बेलायतकी नवनायिका सिर्जनाको डेब्यू

काठमाडौं २१ अगस्ट २०२४ । बेलायतकी नवनायिका सिर्जना निङलेखु डेब्यू फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो । फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका,

बेलायतमा चलचित्र काँडेतारको पहिलो प्रदर्शन १५ सेप्टेम्बरमा

लन्डन २० अगस्ट २०२४ । बेलायतमा नेपाली कथानक चलचित्र ‘काँडेतार’को प्रदर्शन आउँदो सेप्टेम्बर १५ तारिखमा हुने भएको छ । चेली माइती इन्टरटेन्मेन्ट र न्यु होराइजनको सहकार्यमा काँडेतार सेप्टेम्बर १५ तारिख आइबार अल्डरसटको एम्पायर हलमा दिउँसो

लोकार्नो चलचित्र महोत्सवमा नेपाली अभिनेत्री थिन्ले पुरस्कृत

काठमाडौँ १७ अगस्ट २०२४ । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार

फिल्म ‘नरसिंहाः अवतार’ चर्चामा, महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक

काठमाडौं ११ अगस्ट २०२४ । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण

मिस नेपाल- २०२४ बनिन् आश्माकुमारी केसी

काठमाडौँ ३ अगस्ट २०२४ । सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणअन्तर्गत शनिबार भएको ग्राण्ड फिनालेमा आश्माकुमारीले ‘मिस नेपाल वर्ल्ड’को उपाधि

ठमेल रेस्टुरेन्टमा डीएमटी ब्यान्ड यूकेको लाइभ म्युजिक तथा सांगीतिक धमाका

लन्डन २ अगस्ट २०२४ । डीएमटी ब्यान्ड यूकेले आगामी २५ अगस्टमा लाइभ म्युजिक तथा सांगीतिक धमाका गर्ने भएको छ । अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा नेपालबाट आएका चर्चित गायिका ललिता पुन र गायक सन्तोष पुनका साथ धमाका

error: Content is protected !!