मनोरञ्जन

युवराज मगरको ‘परदेशीको सम्झनाले छाती चर्कियो’ गीत सार्वजनिक

लन्डन २९ सेप्टेम्बर २०२४ । युवराज मगरको ‘परदेशीको सम्झनाले छाती चर्कियो’ गीत सार्वजनिक भएको छ । युवराजको शब्द रचना, उनी स्वयंको आवाज र समीक्षा अधिकारीको महिला भोकलमा रहेको परदेशीको सम्झनाले गीत शुक्रबार युवराज मगर युट्युब

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…

‘महँगी बढेर सेक्यो ढाड पनि गरिबै रुवाउन आउँछन् चाड पनि रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी…।’ गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दसैँ उमङ्ग लिएर भित्रिदैन । कसैका लागि

‘दर्पण हेर्ने ऐनामा’ अमिर र सरिताको जोडदार अभिनय

काठमाडौं २३ सेप्टेम्बर २०२४ । संगीतकर्मी सागर तामाङको निर्देशिन ‘दर्पण हेर्ने एनामा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । लालबहादुर योन्जनको शब्द रचना र विश्व दोङको संगीत रहेको उक्त गीत शनिबार सागर मुभि क्रियसन युट्युब च्यानलबाट

नेपालमा संविधान दिवस : ‘नेशनल डे कन्सर्ट’ सम्पन्न, ३२ जना कलाकारको प्रस्तुति

काठमाडौँ १९ सेप्टेम्बर २०२४ । संविधान दिवसका अवसरमा बिहीबार काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । आज साँझ ४ बजेदेखि सुरु कन्सर्ट करिब चार घण्टा चलेको थियो । कन्सर्टमा प्रधानमन्त्री केपी

कोष अभिबृद्धि गर्ने लक्ष्यका साथ खुल्ला मौलिक कौराह नृत्य प्रतियोगिता सम्पन्न

  संजय सिंजाली मगर – नेपाल भाषालिपी, कला र संस्कृति रहे जातीयताको अस्तित्व रहन्छ, जातियताको अस्तित्व रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ भन्ने मूल नारा रहेको यस कार्यक्रम, नेपाल मगर साँस्कृतिक बिशेष उपत्यका समन्वय समिति, काठमाडौं

गुरुङ फिल्म एशोसियसन नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा राजबहादुर

कास्की १५ सेप्टेम्बर २०२४ । गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) को अध्यक्षमा चलचित्र निर्देशक राजबहादुर गुरुङ (राजेश) सर्वसम्मत निर्वाचित भएका छन् । गण्डकी प्रदेश राजधानी पोखरामा शनिबार १४ सेप्टेम्बर २०२४ मा सम्पन्न १६ औं वार्षिक

अभिनेता विराज भट्ट, गायिका टीका पुनलगायत १० स्रष्टा राष्ट्रपति पौडेलबाट सम्मानित

काठमाडौँ १४ सेप्टेम्बर २०२४ । राष्ट्रपति रामचन्द्र पौडेलले अभिनेता विराज भट्ट, गायिका टीका पुन, गायक लालबहादुर धामी, साहित्यकार राजेन्द्रसिंह रावल, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश

इन्फा यूके अवार्ड कार्यक्रमका लागि भुवन केसी, मिरुना मगर लगायत कलाकार बेलायतमा

लन्डन ११ सेप्टेम्बर २०२४ । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमा हुने यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) का लागि भुवन केसी, मिरुनामगरलगायत कलाकार बेलायत आएका छन् । पुरानो नेपाली संस्था यति एसोसिएसन युकेको निमन्त्रणामा नेपाली

गायक अमात्यले गाए तीन दशक थन्किएको गीत

काठमाडौँ ९ सेप्टेम्बर २०२४ । ‘कुनै दिन अवश्य पाउने छौँ, कुनै दिन अवश्य रुनेछौँ’ सरोज बाँस्तोलाले रचेको यो गीत तीन दशकअघि सङ्गीतकार ओमविक्रम विष्टको हातमा परेको थियो । उनले उक्त गीत आफ्नै आवाजमा रेकर्ड गरे

म्याग्दीकी क्रिस्टिना पुन मगरलाई ‘मिस मगर नेपाल-२०२४’ को उपाधि

काठमाडौँ ८ सेप्टेम्बर २०२४ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छन् । निट डेन्टल केयर प्रिजेन्ट्स प्रतियोगिताको फाइनलमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै क्रिस्टिनाले ताज पहिरिएकी हुन्

एकदिने मगर कला, तथा चलचित्रकर्मीहरुको भेला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

संजय सिङजाली मगर मगर चलचित्र संघको आयोजनमा भेटघाट तथा समिक्षा कार्यक्रम नेपाल मगर संघ केन्द्रिय समितिको प्राङ्गणमा सम्पन्न भएको छ । बिगत , बर्तमान र भबिष्य हुने चलचित्र भित्रका गतिबिधीलाई नियालेर चौथो महाधिबेशनको पुर्व सन्ध्यामा

बेलायतमा तीज धमाका-२०२४ सम्पन्न, दुई दर्जन कलाकारको एकै मञ्चमा प्रस्तुति

लन्डन ७ सेप्टेम्बर २०२४ । बेलायतमा नेपालबाट आएका दुई दर्जन कलाकारको प्रस्तुतिसहित तीज धमाका-२०२४ सम्पन्न भएको छ । भक्त दर्जी नेतृत्वको सिर्जनशील नेपाली समाज युके, लक्ष्मी राई सञ्चालक रहेको न्यू लक्ष्मी ज्वेलर्स, पुरन गिरी सञ्चालक

error: Content is protected !!