मनोरञ्जन

मिलन तमु र आरके गुरुङको नयाँ गीत ‘बिर्सनलाई सकिन नानी’ सार्वजनिक

लन्डन २२ नोभेम्बर २०२४ । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र कलाकार आरके गुरुङको प्रस्तुति रहेको गीत ‘बिर्सनलाई सकिन नानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार आरके युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो बजारमा

गुरुङ संस्कृतिमा आधारित चलचित्र पजे गोरे आगामी डिसेम्बर ८ मा बेलायतमा प्रदर्शन हुने, टिकट बिक्री खुला

लन्डन २१ नोभेम्बर २०२४ । तमु (गुरुङ) संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र पजे गोरे (बाजे गोरे) आगामी ८ डिसेम्बर २०२४ मा बेलायतमा प्रदर्शन हुने भएको छ । नेपाल र नेपालबाहिरका विभिन्न देशमा भव्य प्रदर्शनपछि

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक

गीता अधिकारी – काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ३० करोड ग्रसकलेक्सन : निर्माता

काठमाडौं १६ नोभेम्बर २०२४ । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । शनिबार देशभरका अधिकांस शोहरु आउसफूल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा

के भन्छन् ‘अग्निदहन’चलचित्रका कलाकार माओत्से गुरुङ

काठमाडौं १५ नोभेम्बर २०२४ । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको

‘रिटायर्ड लाइफ गीत, संगीतमा लगाइरहेको छु’ [अन्तर्वार्ता]

चितवनको गुन्जनगरमा जन्मिएकी गायिका साबित्री गुरुङ (५४) गीत संगीतमा फेरि सक्रिय हुनुभएको छ । जागिर र पारिवारिक व्यस्तताले लामो समय पलायनजस्तै बनेकी साबित्रा आफ्नो सिर्जना र कलाकर्मलाई आँगल्दै आउनुभएको हो । करिब डेढ वर्षअघि लगालग

‘लाहुर’ जान हिँडेका म्याग्देली प्रकाश बने कलाकार

म्याग्दी । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका

गायक शेर्मा, गायिका फियाक र सम्बाहाम्फेलाई पाँचथर समाज सेवा युकेको स्वागत

लन्डन २८ अक्टोबर २०२४ । नेपालबाट आएका गायक ब्रबिम शेर्मा, गायिका गंगा फियाक र अमृता सम्बाहाम्फेलाई पाँचथर समाज सेवा युकेले स्वागत सम्मान गरेको छ । अध्यक्ष शान्ति लिम्बुले कलाकारहरुलाई पुष्पगुच्छा र खादा ओडाइ सम्मान गरेकी

गायक किसन राईको स्वरमा ‘साइॅली’ सार्वजनिक (भिडीयो सहित)

https://youtu.be/7xW2J9GdryY किसन राईको स्वरमा रहेको गीत ‘साइॅली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार लामा (बिजी)

गायिका साबित्री गुरुङको नयाँ कौडा गीत ‘दिउँला चिनो’, सुरुवातमै राम्रो भ्यूज

काठमाडौं १६ अक्टोबर २०२४ । गोरखाकी गायिका साबित्री गुरुङले मौलिक भाकाको कौडा गीत ‘दिउँला चिनो’ सार्वजनिक गरेकी छन् । गण्डकी प्रदेशका जिल्लाहरुमा प्रचलित रोधीं र सार्वजनिक कार्यक्रममा गाइने मौलिक भाकाको दिउँला चिनो गीत साबित्री गुरुङ

कुसुम काम्बाङको स्वर सजिएको गीत ‘सेवारो हजुर सोल्टी ज्यू’ सार्वजनिक

लन्डन ३ अक्टोबर २०२४ । कलाकार दिल कङलिबाको नयाँ गीत ‘सेवारो हजुर सोल्टी ज्यू’ बजारमा आएको छ । मंगलबार लिम्दुमी क्रियसन युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।  पूर्वेली लोक लयमा आधारित गीत

error: Content is protected !!