नेपाली चलचित्र ‘कैदीको पत्र’ को ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक
काठमाडौं २४ अप्रिल २०२३ । बैशाख १५ गतेबाट देशभर प्रर्दशन हुने चलचित्र ‘कैदीको पत्र’ को ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने


