मनोरञ्जन

भारतिय चलचित्र ‘आदिपुरुष’ को संवाद सच्याइयो

काठमाडौं १६ जुन २०२३ । दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । “सीता भारतकी छोरी” भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर

​यूकेमा रहेकी गीतकार लीला सेलिङको नयाँ गीत आयो ‘सीमाना’

लन्डन १४ जून २०२३ । बेलायत निवासी लेखक तथा गीतकार लिला सेलिङ माबोको ‘सीमाना’ बोलको गीत सार्वजनिक भएको छ । लिलाको शब्द रचनामा रहेको गीति भिडियो सोमबार ‘द भ्वाईस अफ नेपाल सिजन ४’विजेता करण राई

नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक

काठमाडौं ११ जुन २०२३ । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक भएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति अटिजमको समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

काठमाडौं ११ जून २०२३ । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगर घोषित भएकी छन् । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद चार लाख रुपैयाँ पुरस्कारसमेत

किरात राई यायोक्खा बेलायतद्वारा नेपालबाट आएका कलाकारहरुलाई बिदाइ

लण्डन ९ जुन २०२३ । नेपालबाट बेलायत आएका कलाकारहरुलाई किरात राई यायोक्खा बेलायतले बिदाइ गरेको छ । यही ८ जून २०२३ बिहीबार अल्डरसटस्थित डे-लाउन्ज रेस्टुरेन्ट एन्ड कक्टेल बारमा एक कार्यक्रमबीच चर्चित कलाकारहरुत्रय धीरज राई, भीषण

यही जून १७ र १८ मा चलचित्र ‘ह्यारी कि प्यारी’ बेलायतमा प्रदर्शन हुने

लन्डन । डा. कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि प्यारी’डेढ हप्तापछि बेलायतमा प्रदर्शन हुने भएको छ । सपन इन्टरटेन्टमेन्ट प्रालि यूकेको अगुवाइमा यही जुन १७ र १८ गते प्रर्शन गरिन लागेको हो

लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा

लण्डन ३ जुन २०२३ । लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा भएको छ । यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने यो चलचित्र २० प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको

गायक जीतबहादुर खड्काको ‘पुरानो माया’ गीत सार्वजनिक

काठमाडौं २ जुन २०२३ । गायक जीतबहादुर खड्काको नयाँ गीत ‘सुन्न पाए मायाले मायाले बोलेको, शीतल हुन्थ्यो मनको घाउ पोलेको’को म्युजिक भिडियो युटुबबाट सार्वजनिक भएको छ । युगल गीतमा गायक खड्कालाई गायिका सोनु सिंहले साथ

नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक

काठमाडौं ३१ मे २०२३ । नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित छ । चलचित्रको ट्रेलर

स्याङ्जा समाज यूकेको निमन्त्रणामा नेपाली कलाकार सिमा र श्याम बेलायत प्रस्थान

लण्डन २७ मे २०२३ । स्याङ्जा समाज यूकेको निमन्त्रणामा लोकदोहोरी क्षेत्रका चर्चित कलाकार श्याम रानामगर र सिमा नानु गुरुङ बेलायत प्रस्थान गरेका छन् । कलाकारद्वय रानामगर र गुरुङ शनिबार बिहान २७ मे २०२३ मा नेपालको

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं २७ मे २०२३ । श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि हात पारेकी छन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी थिइन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४

चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा

काठमाडौं २६ मे २०२३ । चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा आएको छ । सामाजिक बिधामा निर्मित चलचित्र शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो । शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे,

error: Content is protected !!