मनोरञ्जन

नेपाली चलचित्र रावायणमा अनमोलको जोडी बन्दै नीति

काठमाडौं ३ अगस्ट २०२३ । फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह जोडिएकी छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्ममा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन् । फिल्ममा नीति अनमोलको जोडीको रुपमा देखिनेछिन् ।

गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘पजे गोरे’ बेलायत र पोखरापछि काठमाडौंमा प्रदर्शन

काठमाडौं ३१ जुलाई २०२३ । तमु (गुरुङ) संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र ‘पजे गोरे’ (बाजे गोरे) बेलायत र पोखरापछि काठमाडौंमा भव्य प्रदर्शन गरिएको छ ।   गत शनिबार राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रमबीच तमु

चलचित्र ‘अदृश्य’ आउँदो शुक्रबार प्रदर्शनमा आउने

काठमाडौं जुलाई ३१ २०२३ । आउँदो शुक्रबार साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी,

बेलायतमा गायिका रिना केसीको भावुक बिदाइ, थामिएन आँसु

लन्डन २८ जुलाई २०२३ । बागलुङ समाज यूकेले गायिका रिना केसी र गायक राजेश बर्देवालाई बिदाइ गरेको छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बिहीबार एक कार्यक्रमबीच कलाकारद्वयलाई समाजका पूर्व र वर्तमान पदाधिकारी तथा सदस्यहरुलई बिदाइ

प्रकाश सपुतको दमाई महाराज युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौं २६ जुलाई २०२३ । लोकगायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ुदमाई महाराजु बोलको गीत सार्वजनिक गरेका थिए । सार्वजनिक भएको चार

नेपाली फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक

काठमाडौं जुलाई २५ २०२३ । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक भएको छ । टिजरले पात्रबीचको अव्यक्त मानसिक र शारीरिक चाहना र संवेगलाई चित्रण गरेको छ । अलग कथा र घटनाको

​बेलायतमा एउटै थलोमा एक दर्जन नेपाली कलाकार सम्मानित

लन्डन २४ जुलाई २०२३ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले जनवादी गायक जीवन शर्मासहित बेलायत भ्रमणमा रहेका कलाकारहरुको सम्मान गरेको छ ।  अल्डरसटस्थित दि लाउन्ज कक्टेलबारमा एक कार्यक्रमबीच एक दर्जन कलाकारहरुलाई

गोर्खा वारियरको प्रिमियरमा बेलायती प्रधानमन्त्री सुनकलाई निमन्त्रणा

काठमाडौं २१ जुलाई २०२३ । नेपाली अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी भव्यरुपमा भइरहेको छ । सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । प्रिमियरको तयारी तीव्र गतिमा भइरहेको

टंक शेरचनले गरे ‘आफ्नै जीवनको’ गीतको भिडियो सार्वजनिक

लण्डन २१ जुलाई २०२३ । टंक शेरचनले ‘आफ्नै जीवनको’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्युव च्यानल टंक शेरचनबाट भिडियो सार्वजनिक गर्दै दर्शक स्रोताको माया पाउने आशा व्यक्त गरेका छन् ।

किरण राई निर्देशित चलचित्र ‘लुङा’प्रदर्शन

काठमाडौं २१ जुलाई २०२३। नयाँ नेपाली चलचित्र ‘लुङा’ शनिबार प्रदर्शन भएको छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका छन् । बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू,

चलचित्र निर्माता एवं निर्देशक चाम्स बेलायतमा

लन्डन १५ जुलाई २०२३ । ‘गोर्खा वारिअर’ फिल्मको प्रिमियरका लागि निर्माता तथा निर्देशक मिलन चाम्स बेलायत आइपुगेका छन् । लन्डनमा १० सेप्टेम्बरमा हुन लागेको उक्त फिल्मको प्रिमियरका लागि निर्देशक चाम्स शुक्रबार राति लन्डनको हिथ्रो विमानस्थल

नेपाली फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक

काठमाडौं १३ जुलाई २०२३ । नेपाली फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । राजनीतिक पृष्ठभूमीमा तयार पारिएको पोस्टरमा फिल्मका सबै जसो कलाकारहरु प्रस्तुत छन् । भदौ २९ गतेका लागि प्रदर्शन मिति तोकिएको छ ।

error: Content is protected !!