मनोरञ्जन

सन्जुको रेकर्ड

अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक ‘सञ्जु’ ले किर्तिमान कायम गरैको छ । लगालग हिट फिल्म दिन माहिर राजकुमार हिरानीको पछिल्लो निर्देशन ‘सन्जु’ को बम्पर कलेक्सनले उनलाई दर्शकको नाडी छाम्न सक्ने फिल्मकर्मीको रूपमा फेरि पनि

दिलीप रायमाझीले सृष्टीको चोलीमा नजर लगाएपछि…

काठमाडौँ । गायिका मिलन अमात्य र गायक रामचन्द्र काफ्लेको आवाजमा तयार गरिको गीत “चौबन्दी चोलीमा कस्सीएको तिम्रो जवानी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ् रियालिटि शो बुगिउगीका निर्णायक तथा नायक दीलिप रायमाझी समेत

म्हेन्दूको फर्स्ट लुक

हिमाली कथाबस्तुमा बनेको चलचित्र म्हेन्दूको फस्टलुक पोस्टर सार्बजानिक भएको छ । चलचित्रका निर्माता अर्जुन डोटेलले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टर सार्बजानिक गरेका हुन् । सार्बजानिक पोस्टरले हिमाली जनजीविका र प्राकृतिक सौन्दर्यलाई उठान गरेको छ ।

श्रीदेवीलाई मरनोपरान्त आइफा

बलिउडको प्रतिष्ठित अवार्ड आइफा श्रीदेवीलाई मरणोपरान्त उत्कृष्ट अभिनेत्रीको रुपमा प्रदान गरिएको छ । थाइल्यान्डको बैंककमा गएको साता आयोजित आइफा अवार्ड्समा उनलाई ‘मम’ फिल्ममा निर्वाह गरेको शीर्ष भूमिकाका लागि पुरस्कृत गरिएको हो । उक्त विधामा ‘सेक्रेट

‘सञ्जु’ले पहिलो दिन कमायो ३४ करोड

बलिउडका विवादित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले पहिलो दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले विश्वव्यापी बजारमा ३४ करोडभन्दा बढि कमायो । यो वर्ष भारतमा रिलिज भएका चलचित्रहरुमध्ये पहिलो दिनको सर्वाधिक कमाई

रोपाइँमा गृहमन्त्रीदेखि नेतासम्म [फोटोफिचर]

आज असार १५ गते वाईसिएल नेपाल र युवा संघ नेपाल द्वरा आयोजित `तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ भयको रोपाइमा सहभागी हुँदै गृहमन्त्री रामबहादुर थापा, वाईसिएल केन्द्रीय अध्यक्ष दिपशिखा, वाईसिएल केन्द्रीय उपाध्यक्ष

कर्म क्या.चलचित्रको प्रदर्शनमा हाउसफूल

रोशनी गुरुङ चितवन । जसु गुरुङद्वारा निर्देशित सुपरहिट तमु चलचित्र कर्म क्या (कर्मको बाटो) प्रदर्शन भएको छ । तमु प्ये ल्हु संघ चितवनको आयोजनामा चितवनको नारायणगढस्थित गणेश चलचित्र मन्दिरमा खचाखच दर्शकमाझ चलचित्रको भव्य प्रदर्शन भएको

‘अनुराग’ चलचित्रकी नायिका गौतम दुर्घटनामा घाइते

काठमाडौं । आगामी साउन २५ गते प्रदर्शनीमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग’ की नायिका एलिजा गौतम बाईक दुर्घट्नामा परेकी छिन् । काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जाने क्रममा भएको बुधबार अपरान्ह ४ बजे बा ९२ प

रोपाइँ धमाधम [फोटोफिचर]

असार महिना अर्थात् किसानले मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइन्छ । नेपालमा मनसुन भित्रिएसँगै पहाडी क्षेत्रमा रोपाइँ धमाधम भइरहेको छ । तर, भारी वर्षा नहुनाले कतिपय क्षेत्रमा भने धान रोपाइँ हुन सकिरहेको छैन ।

सारंगी रेटेरै बिताए दिलबहादुरले ४० वर्ष

बेनी, म्याग्दी । ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।। गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो

‘तिमी भित्र–भित्रै’ गीतको भिडियो सार्वजनिक

मुकेश राई लन्डन । बेलायतमा रहेर साहित्यका विभिन्न विधाका रचनामार्फत आफ्नो सिर्जनात्मक यात्रालाई निरन्तर अगाडि बढाइरहेकी गीतकार जानु काम्बाङ लिम्बुको गीत “तिमी भित्रभित्रै हराराएको हुन्छु” को भिडियो सार्वजनिक भएको छ । प्रेमिल भावको सो गीतको

बाटो बिराउनेमा बलिउड सेलिब्रिटीहरु

बलिउड सेलिब्रिटीहरुबीच ब्रेकअप र लिंकअपका नयाँ/नयाँ खबर दिनहुँ सार्वजनिक भइरहन्छन् । तीमध्ये कतिपय खबर त यस्ता हुन्छन्, जुन सुन्दा अफवाह जस्तो लाग्छ, तर हुन्छ यथार्थ । विवाह गरेर, बच्चा पाएर सुखी जीवन यापन गरिरहेका कलाकारहरु

error: Content is protected !!