
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर तामाङ
इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त

लन्डन । बेलायतमा १७औँ यलम्बरहाङ कप टि डब्लू वारियरले जितेको छ । किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा शनिबार १८ अप्रिलमा याल्डिङ मेडेस्टोन केन्ट केवाईसी यूके चुम्लुङदेनमा भएको प्रतियोगितामा वाटरमेलोन एफसीलाई १-० गोलले पराजित गर्दै टि

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरम्जामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गर्नुभएको छ । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा भूमिगत, विसं २०६३ को अन्तरिम संसद् र २०६४ देखि २०७० सम्म संविधानसभा सदस्य

चितवन । दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो ।

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन बिहीबारदेखि प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो । बैठकमा दलीय आधारमा सम्बोधन र

काठमाडौँ २६ मार्च २०२६ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सांसदहरु मौलिक र ओपचारिक पोसाकमा सजिएर संसद् छिरेका थिए । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार आयोजित समारोहमा

अत्तरिया । कैलालीको गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरका सुरेन्द्र पुनले बङ्गुरपालन गरिरहनुभएको छ । पाँच वर्षअघि उहाँले यो व्यवसाय सुरु गर्नुभएको हो । वैदेशिक रोजगारीमा जाने योजना छाडेर स्वदेशमै बङ्गुरपालन सुरु गर्नुभएका पुनले विदेश नगएकामा पछुताउनुपरेको छैन,

प्रस्तुति चिमखोले काइला। आउँदो मे ७ मा हुने बेलायतको स्थानीय निर्वाचनमा सत्तारुढ लेबर पार्टीका तर्फबाट भूतपूर्व ब्रिटिस गोर्खा उत्तर बहादुर गुरुङले रसमर बरो काउन्सिल अन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डका लागि काउन्सिलर पदमा उम्मेदवारी दर्ता गरेका छन्।

काठमाडौं ५ मार्च २०२६। प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत नेपालभर उत्साहजनक मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग र प्रहरीले कुनैकुनै जिल्लामा

भद्रपुर । परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको

– विशेष फिचर नुवाकोटको तादी गाउँपालिकामा फागुनको रापिलो घामसँगै चुनावी सरगर्मी चुलिएको छ। तर, यो चुनावी दौडधुपबीच एउटा यस्तो दृश्य देखियो, जसले राजनीतिलाई केवल ‘भोट’ र ‘सत्ता’ को खेलबाट माथि उठाएर ‘सम्बन्ध’ र ‘संस्कार’ को

खोटाङ, ४ फागुनः रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ । उहाँको आर्ट फर्मको नाम हो