फिचर

पूर्वसैनिक कृपाश्वर घले गुरुङको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

धरान (सुनसरी) ६ नोभेम्बर २०२५ । भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । उनले विसं २०७४ मा स्थापना गरेका ‘तर्जुमा

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

लन्डन १६ सेप्टेम्बर २०२५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत आइपुगेका छन् । बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन । युक्रेन र मध्यपूर्वमा

२३ वर्षदेखि अशक्त छोरो स्याहार्दै मनमाया थापा मगर

गण्डकी २७ अगस्ट २०२५ । यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर ।

म्याग्दीका जगबहादुर फगामीलाई बाख्रापालनमा सफलता

म्याग्दी २ अगस्ट २०२५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर

पालाममा समर्पित ‘निरन्ता नेम्बाङ’ बेलायतको यात्रामा

पाँचथर चिलिङदेन याक्थुङहरूको उद्गमस्थलको रूपमा चिनिन्छ । त्यही पवित्र माटोमा जन्मिएकी थिइन् निरन्ता नेम्बाङ । गाउँको हिलोमाटोमै खेल्दै हुर्केकी उनी, मेलापात र गाईबाख्रासँग रमाउँदै जीवनका अर्थहरू सिकिरहेकी थिइन् । गाउँको सुन्दरताजस्तै निरन्ताको बाल्यकाल पनि सुन्दर

भारतबाट नेपाल फर्केर बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै डिलबहादुर गुरुङ

स्याङ्जा ३० मे २०२५ । यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहनुभएको हो । उहाँले

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’: त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको

कमलामाई (सिन्धुली), ५ जेठः कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरु थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’ । अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर

ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बने दीपक

सुर्खेत २४ फेब्रुअरी २०२५ । चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन । आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे

‘लाहुर’ जान हिँडेका म्याग्देली प्रकाश बने कलाकार

म्याग्दी । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका

बेलायतको राहदानी त्यागेर लालबहादुर पुन किवी खेतीमा

म्याग्दी २१ अगस्ट २०२४ । किबी खेतीमा संलग्न हुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुन्थे । विस. २०७५ मा बेलायत जाने

चिम्खोलामा सर्बप्रथम थाली नृत्य भित्र्याउने व्यक्ति स्वर्गीय थमान पुन हुन्।

चिम्खोले काईला – बेलायत चिम्खोलामा थाली नृत्य कसरी र कहिले शुरु भयो? कसले भित्र्याए यस थाली नृत्य? भन्ने इतिहाँसको खोजी गर्न जरुरी छ जस्तो लाग्छ। त्यसैले थाली नाँचको इतिहाँस खोताल्दै जानु पर्ने हुन्छ। चिम्खोलामा सर्बप्रथम

error: Content is protected !!