
बेलायत आइपुगे गायक राजु गुरुङ, सोंपाल समाज यूकेद्वारा एयरपोर्टमा भव्य स्वागत [१० फोटो]
लन्डन । नायक तथा गायक राजु गुरुङ बेलायत आइपुगेका छन् । ४ जुलाई राति गायक गुरुङ लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनको स्वागतका लागि सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ, तमु धीं यूकेका अध्यक्ष










