
गीत गाउन छोडेर अरु केही गर्ने सोच नै आउँदैन : पार्वती थापामगर
सञ्जय सिन्जालीमगर नेपालको गण्डकी प्रदेश, पर्वत जिल्ला मोदी गाउँपालिका ४ हलहलेमा जन्मिएकी गायिका हुन् पार्वती थापामगर । सरल, सुमधुर र नम्र स्वभाव भएकी पार्वती घरकी कान्छी छोरी हुन् । बचपनदेखि पढाईमा धेरै रुची राख्ने उनी





