
यस्तो छ, इङ्ग्ल्यान्डको ‘बिबरी र ट्राउट फार्म’ [तस्बिरहरु]
लन्डन । कोट्सवोल्ड्स क्षेत्रको सुन्दर बिबरी गाउँमा अवस्थित छ बिबरी ट्राउट फार्म (Bibury Trout Farm) । ट्राउट फार्म सन् १९०२ मा स्थापना भएको हो । यो इङ्ग्ल्यान्डकै सबैभन्दा पुरानो सञ्चालनमा रहेको ट्राउट फार्म मानिन्छ। नेपालको










