
न्यूनदृष्टियुक्तलाई ‘माइला कान्छा अभियान’बाट सहयोग
– जमुनावर्षा शर्मा पोखराको सडकमा गीत गाएर जीविकोपार्जन गर्दै आएकी तीन महिनाकी गर्भवती लक्ष्मी परियारलाई माइला कान्छा अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले रु ५० हजार सहयोग हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण सडकमा गीत

