गायिका आस्था राउत : चौबन्दीमा कि चौकीमा ?
काठमाडौं । पछिल्लो समय चर्चित गायिका आस्था राउत भाइरल बनेकी छन् । उनको सांगीतिक प्रस्तुतिले नभई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा प्रहरीसँग भएको विवादमा सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिपछि उनी भाइरल बनेकी हुन् । प्रहरीलाई सबक सिकाउन




