
निलो प्रकाशबाट क्यान्सरको खतरा
आजकल एलईडी स्क्रीन वा बल्बबाट निस्कने नीलो प्रकाशले क्यान्सरको खतरा बढाइरहेको छ । ब्रिटेन विश्वविद्यालय र बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थको अनुसन्धानअनुसार, एलईडी बल्बको प्रकाशले स्तन र प्रोस्टेट क्यान्सरको खतरा डेढ गुणा बढाउछ । अनुसन्धानले




