
महिलामा मोटोपनका कारण क्यान्सर बढ्यो
वेलायतमा पछिल्लो समय मोटोपनको समास्या बढ्दो छ । निकट भविष्यमा वेलायती सरकारका लागि सवैभन्दा ठुलो चुनौती नै मोटोपन हुने विज्ञहरुले चेतवानी पनि दिईरहेका छन । यसैवीच वेलायतमा मोटोपनको अर्को डरलाग्दो तथ्य बाहिर आएको छ ।








