Highlights

महिला हिंसाविरुद्ध प्रतिकात्मक शव र मलामीसहितको मार्चपास

काठमाडौं माघ ३० । प्रतिगामी सरकार महिला हिंसा रोक्न असफल भएको भन्दै राजधानीमा महिला मार्च गरिएको छ । ‘ प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन,

‘झूटो’ सामग्री प्रसारणको आरोपमा चीनमा बीबीसी टेलिभिजन प्रतिबन्ध

चीन माघ ३० । ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ । बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केही घण्टा हिरासत बसाइपछि रामकुमारी झाँक्री छुटिन्

काठमाडौं माघ २९ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर रामकुमारी झाँक्री गिरप्तार

काठमाडौं माघ २९ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घर शंखमुलबाट बिहीबार मध्यान्ह पक्राउ गरेको हो ।

बेलायतमा एकैदिन कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु

लन्डन २८ माघ । बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन । यहाँ यो भाइरसबाट मृत्यु हुनेको

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै बुधबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत पुस ५ गतेदेखि

परराष्ट्रमन्त्री ज्ञवालीसँग एनआरएनएका अध्यक्ष पन्तबीच विशेष भेटघाट

काठमाडौं माघ २८ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तबीच विशेष भेटघाट सम्पन्न भएको छ । मंगलबार भएको भेटघाटका अवसरमा संघका गतिविधिबारे छलफल भएको गैरआवासीय नेपाली संघ

नेपालको जनगणना विषयमा तमु प्ये ल्हु संघ यूकेले फेब्रुअरी २६ मा भर्चुअल अन्तरक्रिया गर्ने

लन्डन माघ २७ । नेपालको जनगणना विषयमा तमू प्ये ल्हु संघ यूकेले अन्तर्राष्ट्रियस्तरको अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेपालमा २०७८ जेष्ठ २५ देखि सुरु हुन लागेको राष्ट्रिय जनगणनाका विषयमा अभिमुखिकरण गर्न तमू प्ये ल्हु

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो

एजेन्सी माघ २६ । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख २ हजार ३०२ पुगेको छ ।

यस्तो पत्र लेख्दै नेपाल फर्किए राजदूत डा. सुवेदी

लन्डन माघ २५ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आइतबार स्वदेश फिर्ता भएका छन् । चार वर्षको कार्यकाल पूरा गरी राजदूत डा. सुवेदी पत्नी पुनम राज्यलक्ष्मी सुवेदीसँगै आइतबार दिउँसो ३ बजे कतार एयरवेज

सभामुख सापकोटाको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

कामाडौ. माघ २५ । संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सभामुखले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले

विश्व स्वास्थ्य संगठन भन्छ: वुहानको समुद्री खानामा कोरोना फैलिएको थियो’

एजेन्सी माघ २४ चिनको वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका

error: Content is protected !!