Highlights

सत्ता समीकरणबारे कांग्रेसले संसद् बैठकपछि मात्र निर्णय लिने

काठमाडौं फागुन १३ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न

मगरात दिवस फाल्गुण १५ गते (एक विश्लेषण)

त्रिलोक सिंह थापा मगर (लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुन्) । ऐतिहासिक पृष्ठभूमि सदियौ देखि राज्यबाट उत्पिडित, थिचोमिचो तथा विभेदमा परेका भूमिपुत्र, मूलवासी मगर जनजातिका केहि सचेत मगरहरूद्वारा काठमाण्डौमा वि.सं. २०१२ बैशाख २६ गते

प्रेस वक्तव्य प्रवासी नेपाली एकता मंच बेलायत          

२०७७ पुष ५ गतेका दिन प्रधानमंत्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालत ले बदर गर्न फैसला गरेको छ। प्रवासी नेपाली

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा फैसला सुनाएको छ । प्रतिनिधि सभा विघटनको सरकारी निर्णय बदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो । विघटनविरुद्ध गत

यसरी खुल्दैछ बेलायतमा लकडाउन

लन्डन फागुन ११ । कोरोना भाइरस संक्रमण जोखिमका कारण बेलायतमा महिनौदेखि कायम लकडाउन ४ चरणमा खुलाउने घोषणा गरिएको छ । सोमबार बेलुका देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्यान्डमा लकडाउन खोल्ने जानकारी बेलायती संसदलाई जानकारी

प्रचण्ड–नेपाल समूहद्वारा ६८ जिल्लामा अध्यक्ष र सचिव चयन

काठमाडौं फागुन १० । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ । आइतबार मात्र राजनीतिक भागबण्डामा पचास पचास प्रतिशत लिने सहमति आइतबार मात्र समूहले गरेको थियो । प्रधानमन्त्री

मार्च २१ को राष्ट्रिय जनगणनामा सहभागिताबारे वेल्समा अन्तरक्रिया

लन्डन फागुन १० । बेलायतमा यही मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा वेल्समा रहेका नेपालीहरुको सहभागिताका बारेमा वेल्समा अन्तर्क्रिया सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ वेल्स राज्य समितिको आयोजनामा भएको कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयमा

प्रवासी नेपाली एकता मञ्च बेलायतले मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

  लन्डन फागुन ९ । प्रवासी नेपाली एकता मञ्च बेलायतले आगामी मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ । अध्यक्ष भक्त गुरुङ समूहको प्रवासी नेपाली एकता मञ्चको पहिलो बैठकले दिवस मनाउने निर्णय

फागुन १२ मा नेपाल लोकतान्त्रिक पार्टीले तेस्रो स्थापना दिवस मनाउदै

काठमाडौं फागुन ९ । नेपाल लोकतान्त्रिक पार्टी नेलोपा ले यही फागुन १२ गते तेस्रो स्थापना दिवस मनाउँदैछ । पार्टी केन्द्रीय कार्यालय चुनदेवीमार्गमा चियापान लगायत कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको अध्यक्ष भानुराम डगौरा थारुले जानकारी

पेटको उपचारका लागि पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौं फागुन ९ । पेटको उपचारका लागि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवाको विमानबाट नयाँ

जी २० समूहसँग मिलेर काम गर्ने जी ७ का नेताहरुको प्रतिबद्धता

लण्डन फागुन ८ । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जी ७ का सदस्य राष्ट्रहरुले जी २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् ।

error: Content is protected !!