
चीनमा भएको समझदारीले नेपालमा धेरै लगानी भित्रिन्छ : प्रा.डा.खड्ग केसी
प्रधानमन्त्री केपी ओलीले असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणमा दर्जन बुँदामा सम्झौता भएको छ । चीनको विदेश मन्त्रालयले ओली भ्रमणलाई सफल भनेको छ भने स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पनि त्यही







