
‘बेलायतमा नेपाली गीत’ पुस्तक विमोचन
लन्डन भदौ १३ । बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा सम्पादित पुस्तक ‘बेलायतमा नेपाली गीत’ विमोचन भएको छ । आइतबार लन्डनमा आयोजित नेपाली मेलामा प्रमुख प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी, तमुधिं यूकेका अध्यक्ष हित काजी





