साहित्य

सुप्रमा-ईप्रमा पुरस्कार–२०२१ का लागि पुस्तक आह्वान

लन्डन असार ६ । –अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले बेलायतमा मे २०२० देखि मे २०२१ सम्ममा प्रकाशित कृतिहरु यस वर्षको सुन्दर प्रसाद मानन्धर तथा ईश्वर प्रसाद मानन्धर पुरस्कार (सुप्रमा-ईप्रमा पुरस्कार–२०२१) का लागि आह्वान गरेको छ

पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई साहित्य विकास परिषद्को बधाई

लन्डन असार ४ । नेपाली साहित्य विकास परिषद् यूकेले नेपाल पत्रकार महासंघ यूकेको पाँचौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिएको छ । परिषदको सचिवालय बैठकले बधाइ तथा शुभकामना प्रस्ताव पारित गरेको परिषदका

छैठौं वातावरण साहित्य गोष्ठीबाट भण्डारी र थुलुङ उत्कृष्ट मुक्तककार घोषणा

लन्डन जेठ ३० । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले आयोजना गरेको छैठौं वातावरण साहित्य गोष्ठीबाट दुई उत्कृष्ट मुक्तककार घोषणा गरिएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा गत जुन ५ र ६ तारिखमा जुमबाट आयोजित

वातावरण साहित्य गोष्ठीमा जुटे नौ मुलुकका स्रष्टा

लन्डन जेठ २४ । विश्वभरि जहाँ रहे पनि देश नेपालको परिस्थिति र परिवेशबारे स्रष्टाको बुझाइ उस्तै छ । विश्व वातावरण दिवसका सन्दर्भमा मुलुकको पर्यावरणप्रति आफ्ना रचनामार्फत उत्तिकै चासो जनाइरहेका छन् । विश्व नेपाली साहित्य महासंघ

छैटौं वातावरण साहित्य गोष्ठी जुन ५ र ६ तारिखमा हुने

लन्डन जेठ २ । ‘छैटौं वातावरण साहित्य गोष्ठी’आगामी जुन ५ र ६ तारिखमा हुने भएको छ । इको मुक्तकहरू वाचनका साथ भर्चुवल माध्यम जूमद्वारा आयोजना गरिने वातावरणविद्‌ एवं साहित्यकार विजय हितानले जानकारी दिए । उनका

कथा-टोके वेथर

माथी तारे भिर पारी घना जंगल तल कल्कल् बग्ने नदीको किनारमा जिर्ण बनेको खरले छाएको एक्लो झुप्रो जहॉ न पर्खाल न कुनै बार। अनी अलि पर पहरामा सानो गॉउले बस्ति। त्यो झुप्रोभित्र बृद्ध बाजे अनी

विनेसाम बेलायतको पश्‍चिम शाखाले मनायो पारिजातको २८औं स्मृति दिवस

जयराम तामाङ लन्डन वैशाख २६ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) बेलायतको पश्‍चिम शाखाले साहित्यकार विष्णुकुमारी वाइबा (पारिजात)को २८औं स्मृति दिवस मनाएको छ । शाखा अध्यक्ष लालसुन्दर राईको अध्यक्षतामा यही मे ८ तारिख शनिबार जुम

मेरो सानैदेखिको New York पुग्‍ने सपना

श्रीप्रसाद गुरुङ (काइँला दाइ) अमेरिका USA “शिपमा काम गर्ने क्रममा एउटा कुराचाहिँ थाहा भयो कि खैरेहरुले कुनै पनि खैरेको निर्णयलाई आँखा चिम्लेर साथ दिँदोरहेछ, चाहे त्यो निर्णय जति गलत किन नहोस् र धेरै जनाका लागि

दोहोरी च्याम्पियनमा फेरि गल्ती !

दोहोरी च्याम्पियन एपिसोड-७ बबिता बानिया (जेरी) र दिलीप थापाबीच तथा टीकामाया र शंकर क्षेत्रीबीच प्रतिस्पर्धा भयो । झट्ट हेर्दा शंकरको त टीकामायासँग कुनै प्रतिस्पर्धा नै रहने । तर पाटनरले सिकाउन पाउने भएकोले ठीकै छ ।

मेरो पहिलो विदेश यात्राको अनुभव

श्रीप्रसाद गुरुङ (काइँला दाइ) अमेरिका USA ‘खैरेहरुको (जातको नाम)ले बोलाउने चलनले गर्दा मेरो जिन्दगीमा एउटा भुल्नै नसकिने घटना भएको छ । वास्तवमा भयो के ? भने दुई जना गुरुङ, म र अर्को एक जना गुरुङ

हराउन लागेको ऐतिहासिक सामग्री प्रज्ञा–प्रतिष्ठानले भेट्टायो

नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाहरूले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखानेहरूलाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक

सन्दर्भ : मास्टर मित्रसेनको ७५ औं पुन्यतिथि

विजय हितान आज ९ अप्रिल । मास्टर मित्रसेनले यो धरती छोडेको दिन सन् १९४६ मा । उनको यस ७५ औं पुन्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मैले उनको जीवनलाई अध्ययन गर्दा घटेका सम्भावित घटनाको छोटो अंश

error: Content is protected !!