
नेपाली दूतावास लन्डनले मनायो ‘नेपाली संगीत महोत्सव’
लन्डन । संविधान दिवसका अवसरमा असोज ४ गते नेपाली दूतावास लन्डनले ‘नेपाली संगीत महोत्सव’ मनाएको छ । सीमित व्यक्तिहरुबीच सामाजिक दुरी कायम गरी महोत्सव मनाइएको हो । कार्यक्रममा कलाकारहरु बिसी राई, गंगाराज राई, सपनकुमार राई,






