साहित्य

नेपाली दूतावास बेलायतमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

लन्डन मंसिर २ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको

वान चाईको बैँस र जूनको घर

भावेश भुमरी – प्यूठान: काठमाडौँ ‘ल लिनुहोस् फेरी टिकट ।’ टङ्क दाजु स्टार फेरी स्टेशनको टिकट काउन्टरमा टिकट काटेर दिनुहुन्छ मलाई । म टिकट समात्छु र दाजुको पछिपछि अगाडि बढ्छु । दाजु मेसिनलाई आफ्नो कार्ड

बेलायतमा प्रथम युद्ध साहित्य गोष्ठी

लन्डन कात्तिक २३ । कोरोना महामारीका बेला पनि बेलायतमा रहेका नेपाली सर्जकहरूले आफ्नो सिर्जनामार्फत इतिहासको स्मरण गरेका छन् । ‘पप्पी डे’ को पूर्वसन्ध्यामा शनिबार विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले गरेको युद्ध साहित्य परिचर्चा तथा

‘पप्पी डे’मा वेनेसाम साउथ यूकेले युद्ध साहित्य गोष्ठी आयोजना गर्ने

लन्डन कात्तिक १४ । ‘रिमेम्बरेन्स् अर्थात पप्पी डे’ को अवसरमा विश्व नेपाली साहित्य महासंघ (वेनेसाम) साउथ यूकेले एक युद्ध साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । आउँदो नोभेम्बर ७ का दिन गोष्ठी आयोजना गर्न लागिएको

सम तिलिजा दाईलाई सझँदा

चिम्खोले काइँला आदरणीय जेठा दाइ, मिलनसार मित्र, समाजसेवी तथा संगीतप्रेमी सम तिलिजा दाइको असामयिक निधनले म स्तब्ध भएको छु । उनको अन्तिम बिदाइ यही आउने बुधबार २९ अक्टुबरको दिन हुँदै छ । तर कोभिड १९

विनेसाम साउथ यूकेको अध्यक्षमा विजय हितान

लन्डन असोज २६ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) साउथ यूकेको अध्यक्षमा वातावरण साहित्यकार विजय हितान चयन भएका छन् । भर्चुअल माध्यमबाट गत साता सम्पन्न संस्थाको दोस्रो अधिवेशनले हितानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो

नेपाली चलचित्र महोत्सवको आयोजना

नेपाली राजदूतावास, लण्डन यस राजदूतावासमा हिजो (६ अक्टोबर 2020) बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सवको आयोजना गरियो। बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा

बिष्णु दाइ र राधिका भाउजु

चिम्खोले काइँला, बेलायत बिष्णु दाइको आफ्नो प्राणभन्दा प्यारी श्रीमती राधिका भाउजु कोभिड १९ को संक्रमणको कारणले राजधानीमा परलोक भएपछि बिष्णु दाइ सशंकित तथा भौतारिँदै उनी जन्मेको तथा हुर्केको गाउँ फर्केका छन् | विष्णु दाइले ३० वर्ष

प्रचण्डका विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ सार्वजनिक

काठमाडौं १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट

लेखक, पत्रकार तिलक पुनको नियात्रा संग्रह ‘बस्तीभित्र’ लोर्कापण

हुम तमु पोखरा १६ असोज । लेखक, पत्रकार, नियात्राकार तिलक प्रसाद पुन पुर्जाको दोश्रो कृति नियात्रा संगालो बस्तीभित्र शुक्रबार पोखरामा लोर्कापण गरिएको छ । मलायामा जन्मेर, पर्वतको सालिजा ओख्रेनीमा बाल्यकाल, नवलपरासी र पोखरालाई कर्म थलो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन, बेलायतबाट भण्डारी

लन्डन असोज ६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन गरिएको छ । अनेसासका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा आइतबारको बैठकले उर्मिला जोशीको संयोजकत्वमा १७ सदस्यीय अन्तर्राष्ट्रिय महिला समाजको गठन गरेको हो । महिला समितिको सदस्यमा बेलायतबाट

सिर्जनाका फूलहरु

सेमन्त राई “सिर्जनाको त्रिवेणीमा भयो हाम्रो भेटघाट​ छेकेन है दुरीले नि गर्‍यौं मन साटासाट​ भावनाको फूल टीपी रंगिन माला गाँसी सिर्जनाकै फूल फुलाउने भयो सानो आँट” तार जोडेको साउन्ड बक्सबाट क्याम्पभित्र मात्र सन्चालित हुने नब्बेको

error: Content is protected !!