प्रमुख समाचार

रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

काठमाडौँ २३ डिसेम्बर २०२४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संघीय सांसद रवि लामिछानेको सांसद पद निलम्बित भएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना

बेलायतसहित पाँच देशका लागि नियुक्त राजदूतले लिए शपथ

काठमाडौँ २३ डिसेम्बर २०२४ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले सोमङ बेलायतसहित विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान,

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

गण्डकी २२ डिसेम्बर २०२४ । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार अभियोगपत्र पेस भएको छ । जिल्ला अदालतका

विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ २१ डिसेम्बर २०२४ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं

काठमाडौँ २० डिसेम्बर २०२४ । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा गरिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले

पर्सि शनिबार पोखरामा लोकगायक कृष्ण थापामगर एकल साँझ, सहभागी हुन अपिल

पोखरा १९ डिसेम्बर २०२४ । लोकगायक कृष्ण थापामगरको पर्सि शनिबार पोखरामा एकल साँझ हुँदैछ । नेपाल मगर सांस्कृतिक संघ कास्कीको आयोजनामा लोकगायक कृष्ण थापामगर एकल सांगीतिक साँझ हुन लागेको हो । संघले मंगलबार पोखरामा सम्मेलन

तमु धिं यूकेको रजत महोत्सवमा लोकप्रिय तथा चार्चित लोक पप गायिका तृष्णा गुरुङको प्रस्तुति रहने

  तमु धिं यूकेको रजत महोत्सवमा तथा ल्होछार कार्यक्रममा नेपालका लोकप्रिय तथा चार्चित लोक पप गायिका तृष्णा गुरुङ र उनको The Collab Band को बेजोड प्रस्तुति रहने ल्होछार कार्यक्रमका प्रमुख संयोजक तथा उपाध्यक्ष कमला गुरुङले

सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं १७ डिसेम्बर २०२४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी, अरु को को [सूचीमा]

काठमाडौँ १५ डिसेम्बर २०२४ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी

एनआरएनए इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा घिमिरे प्रथम

काठमाडौं १५ डिसेम्बर २०२४ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले प्रथम पुरस्कार भएकी छन् । १४ डिसेम्बर २०२४ शनिबार आयोजित प्रतियोगितामा प्रथम घिमिरे,

एनआरएनए युकेले इ पिटिसन तथा अनलाइन हस्ताक्षरको लागि अनुरोध

  एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले वंशजको नेपाली नागरिकता कायम राख्न नेपाल सरकारलाई दवाव सृजना गर्नका लागि विश्वव्यापी इ पिटिसन (अनलाइन हस्ताक्षर) अभियानमा सहयोग गरिदिनु बेलायतवासी नेपलीहरुलाई विशेष अनुरोध गरेका छन् । मगरले वंशजका

error: Content is protected !!