
प्रवासी नेपाली मञ्च युकेको २० औं वार्षिकोत्सव मनाइयो
लन्डन ८ जनवरी २०५ । प्रवासी नेपाली मंच युकेको २० औं वार्षिकोत्सव यहाँ भव्य समारोह बीच मनाइएको छ। आइतबार बेलुका पश्चिम लन्डनमा आयोजित समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको








