प्रमुख समाचार

चीनबाट फर्किए नेपालका प्रधानमन्त्री ओली, दुई देशबीचको सम्बन्ध अझ प्रगाढ

काठमाडौँ ५ डिसेम्बर २०२४ । नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका हुन् । फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा

एमालेकी सांसद चौधरी बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा सम्मानित

काठमाडौँ ४ डिसेम्बर २०२४ । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य भगबती चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा सम्मान गरिएको छ । समाजसेवी तथा आर्थिक

बीआरआई फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर

बेइजिङ ४ डिसेम्बर २०२४ । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा बुधबार सम्झौता भएको छ । बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल

तमु धिं यूकेको बार्षिक साधारण तथा नयाँ कार्यसमितिको निर्वाचन संबन्धि सूचना

  तमु धिं यूकेको बार्षिक साधारण तथा नयाँ कार्यसमितिको निर्वाचन आउदो सनिवार १४ डिसेम्बर २०२४ को दिन बेलायतको मिचेटस्थित आफ्नै भवनमा सम्पन्न हुने भएको छ। उक्त दिन पहिलो चरणमा बार्षिक साधारण सभा हुनेछ भने दोस्रो

नेपालको स्थानीय तह उपनिर्वाचनमा कांग्रेस १७, माओवादी ११, एमाले ८ मा विजयी [सूची]

काठमाडौँ ३ डिसेम्बर २०२४ । नेपालमा स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोग नेपालका अनुसार कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा देखिएका

भूतपूर्व गोर्खा र उनका परिवारको आप्रवास सम्बन्धी नयाँ नियमहरुबारे अन्तरक्रिया सम्पन्न

लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरूसँग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धी नयाँ नियमबारे अन्तर्क्रिया सम्पन्न भएको छ । लन्डनस्थित ‘एभरेस्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बर आइतबार भर्चुअल अन्तर्क्रिया भएको हो । अन्तर्क्रियामा लन्डनस्थित ल फर्म

नेपालका प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किए

काठमाडौँ २ डिसेम्बर २०२४। जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङतर्फ लागेका द्धन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । त्रिभुवन

नेपालमा स्थानीय तह उपनिर्वाचनको परिणाम यस्तो छ [सूची]

काठमाडौँ २ डिसेम्बर २०२४ । नेपालमा आइतबार भएको स्थानीय तह उपनिर्वाचनअन्तर्गत मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहानसम्मको परिणामअनुसार १६ तहमा कांग्रेस, एमाले ७ र माओवादी केन्द्र ८, जसपा २,

एफएनजे यूकेले आज व्यवसायी रमेशसिङ सराङकोटीसँग मोर्गेजसम्बन्धी संवाद गर्दै

लन्डन १ डिसेम्बर २०२४ । नेपाल पत्रकार महासंघ यूकेले बेलायतवासी नेपाली युवा व्यवसायी रमेशसिङ सराङकोटीसँग आइतबार मोर्गेजसम्बन्धी विशेष संवाद गर्दै छ । एफएनजे यूके संवाद कार्यक्रममा सराङकोटीसँग उपाध्यक्ष नरेन्द्र बस्नेतले संवाद गर्न लागेका हुन् ।

नेपालमा आइतबार स्थानीय तह उपनिर्वाचन, ४१ पदका लागि मतदान

काठमाडौँ १ डिसेम्बर २०२४ । नेपालमा स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि

लैगिक हिंसा विरुद्ध सचेतना जगाउनको लागि एक सार्थक संवाद कार्यक्रमको आयोजना

  विश्वव्यापीरुपमा विभिन्न कार्यक्रम गरी लैगिक हिंसा विरुद्ध सचेतना जगाउन लागि प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि अष्ट्रियाले यहि आइतवार डिसेम्बर १, २०२४, नेपाली समय साँझ ५ बजे महिला अधिकारकर्मी र मानवाधिकार कर्मी रुपमा लामो योगदान

error: Content is protected !!