
नेपालका लागि बेलायती राजदूत फेनसँग एनआरएनए अध्यक्ष केसी नेतृत्वको टोलीको भेट
लन्डन ३१ डिसेम्बर २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग भेट गरेको छ । सोमबार भएको भेटमा विशेषतः नेपाल र बेलायतबीचको द्विपक्षीय








