
बीसीसी गुम्बामा छ्योखोर दुचेन पूजा सम्पन्न, धर्म गुरुहरुको स्वागत तथा बिदाई
पूर्ण गुरुङ – लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा बिशेष पुजा आयोजना गरेको छ । सोमबार २८ जुलाईका दिन








