प्रमुख समाचार

ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन

  १८ अक्टोबर २०२४ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ । सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र

विभिन्न कार्यक्रमसहित गोर्खा मिडिया यूकेले मनायो वार्षिकोत्सव

लन्डन २१ अक्टोबर २०२४ । विभिन्न कार्यक्रमसहित गोर्खा मिडिया यूकेले चौथो वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आइतबार २० अक्टोबर २०२४ विशेष समारोहबीच गोर्खा मिडियाले वार्षिकोत्सव मनाएको हो । गोर्खा मिडियाका प्रबन्ध निर्देशक

ठगी आरोपमा रवि लामिछाने पक्राउ प्रकरण : पोखरामा प्रदर्शनकारीलाई पानीको फोहोरा

पोखरा २० अक्टोबर २०२४ । सहकारीको रकम ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका पक्षमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा हानेको छ । निषेधाज्ञा तोड्न खोजेपछि आइतबार

हर्मिटेज नेपाली समुहले दशैं – तिहार मनाए

कुमार गुरुङ – बेलायत १९ अक्टुबर २०२४ । बेलायतको न्यूबरी शहरको हर्मिटेजमा कार्यरत हर्मिटेज नेपाली समुहले दशैं – तिहार मनाएका छन्। उक्त दशैं-तिहार कार्यक्रम हर्मिटेजस्थित हेर्मिटेज कम्युनिटी सेन्टरमा सम्पन्न भएको थियो। कार्यक्रम मिलिटरी पुलिस गार्ड

ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन

पोखरा १८ अक्टोबर २०२४ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ । सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र

सहकारीको रकम ठगी आरोपमा रवि लामिछाने पक्राउ

काठमाडौँ १८ अक्टोबर २०२४ । सहकारी ठगी सम्बन्धमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै शुक्रबार साँझ प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिइएको

आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकासँग साबिकको नागरिकता त्यागको विवरण

काठमाडौं १७ अक्टोबर २०२४ । निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको बिहीबारको बैठकले स्थानीय तह उपनिर्वाचनको

बेलायतवासी समाजसेवी पुनमद्वारा बाढीपहिरोबाट अतिप्रभावित परिवारलाई राहत प्रदान

लन्डन १६ अक्टोबर २०२४ । बेलायतवासी समाजसेवी पुनम वनेम नेम्बाङले बाढीपहिरोबाट अतिप्रभावित परिवारलाई राहत प्रदान गरेकी छन् । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाको कारण निम्तिएको बाढीपहिरोबाट पीडित पाँचथरको फिदिमका विभिन्न वडाको नागरिकका प्रतिपरिवार

बेलायतमा जित्यो नेपाली सेनाले स्वर्ण पदक

लन्डन १६ अक्टोबर २०२४ । संयुक्त अधिराज्य (बेलायत)को वेल्स, ब्रेकनमा भएको ‘क्याम्ब्रियन गस्ती अभ्यास’मा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ । अशोज २३ गतेबाट २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा स्वर्ण पदक प्राप्त गरेको

लेबनानको युनिफिलमा इजरायलले गरेको आक्रमणमा बेलायत, नेपालसहित ३४ देशद्वारा निन्दा

लन्डन १५ अक्टोबर २०२४ । बेलायत, नेपालसहित ३४ देशले लेबनानको संयुक्त राष्ट्रसंघीय मिसन (युनिफिल)मा इजरायलले गरेको आक्रमणको निन्दा गरेका छन् । इजरायलले लेनबानमा गत आइतबार शान्ति मिसनको एउटा बेसमा आक्रमण गरेको विषयलाई लिएर ती देशहरुले

गेसो र नेपाल जनप्रगतिशील मञ्च बेलायतद्वारा बाढी पहिरो पीडितहरुका लागि सहयोग हस्तान्तरण

लन्डन १४ अक्टोबर २०२४ । नेपालमा अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरुका लागि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र नेपाल जनप्रगतिशील मञ्च बेलायतले सहयोग हस्तान्तरण गरेका छन् । नेकपा (माओवादी केन्द्र) आबद्ध मञ्च र गेसोले

कल्पना गुरुङले गायक चोलेन्द्र पौडेललाई सुनको औँठी लगाएर बिदाई गरिन्

कल्पना गुरुङ – बेलायत बेलायत निवासी ब्यबसायी तथा ब्युटिसियन कल्पना गुरुङले लोकप्रिय लोक तथा दोहोरी गायक पौडेललाई सुनको औँठी लगाएर बिदाई गरेकी छिन्। गायक पौडेललाई उनको आफ्नो मीत बा को छोरी बहिनी कल्पना गुरुङ र

error: Content is protected !!