
सहकारी ठगीलगायत कसुरमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौँ पुर्याइयो
कास्की २८ नोभेम्बर २०२४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बिहीबार






