प्रमुख समाचार

नेपालमा स्थानीय तह उपनिर्वाचन : आइतबार मनोनयन दर्ता

काठमाडौँ १७ नोभेम्बर २०२४ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबार मनोनयनपत्र दर्ता भइरहेको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा

Remembrance Day was organised by the Greater Rushmoor Nepalese Community

  By Lila Seling Mabo.  Remembrance Day was held on Saturday, 9/11/2024 by the Greater Rushmoor Nepali Community.  Remembrance Day is observed on 11th November to recall the end of First World War hostilities and

नेपालको दार्चुलामा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

दार्चुला १५ नोभेम्बर २०२४ । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना

गण्डकी प्रदेशसभा सांसद ६३ वर्षीया विमला गौचनको निधन

म्याग्दी १४ नोभेम्बर २०२४ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा गण्डकी प्रदेशसभा सांसद विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य

बेलायतले सन् २०३५ सम्ममा हरित गृह ग्यास उत्सर्जनमा ८१ प्रतिशतले कटौती गर्ने

लन्डन १२ नोभेम्बर २०२४ । बेलायतले सन् २०३५ सम्ममा सन् १९९० को स्तरमा हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार घोषणा गर्नुभएको छ । उहाँको सरकारले जलवायु परिवर्तनमा आफ्नो

ज्यान मार्ने उद्योगमा सजाय सुनाइएका प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

काठमाण्डौँ १२ नोभेम्बर २०२४ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ-याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक

श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

काठमाडौँ ११ नोभेम्बर २०२४ । नेपाल सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले

बागलुङमा भ्यान दुर्घटना : ५ जनाको मृत्यु

बागलुङ ११ नोभेम्बर २०२४ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग २ च ९२४७ नम्बरको

कालीकोटमा जिप दुर्घटना : कम्तीमा ६ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं १० नोभेम्बर २०२४ । कालीकोटको पलाता गाउँपालिका ३ राडूमा आइतबार जिप दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइते प्राय: सबै जना गम्भीर छन् । पलाता-५

एमाले प्रदेश सांसद अधिकारी मानव तस्करीको आरोपमा पक्राउ

काठमाडौं १० नोभेम्बर २०२४ । नेकपा एमालेका कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीको आरोप लागेका पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई विराटनगरस्थित निवासबाटै आइतबार पक्राउ गरिएको हो ।

बीसीसी युकेद्वारा लोपेन दावाको बिदाई

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विगत ६ महिनादेखि गुम्बामा सेवा गर्दै आएका लोपेन दावालाई बिदाई गरेको छ । गत शुक्रबार बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ, प्रमुख लामा खेन्पो सेनाङ्ग, आमा प्रमुख जगना

प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न नेपाल आदिवासी जनजाति महासंघको माग

काठमाडौं ८ नोभेम्बर २०२४ । नेपाल आदिवासी जनजाति महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ । महासंघले काठमाडौँको भीमसेनगोलास्थित संघीय परिषद्को कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी यस सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण गराएको

error: Content is protected !!