प्रमुख समाचार

पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु, रूद्रमान गुरूङसहित ४ को ज्यान गयो

लमजुङ २६ जुन २०२४ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित मंगलबार राति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी

एफएनजे युकेको निर्वाचन समिति बिस्तार

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको आसन्न अधिवेशनका लागि गठित निर्वाचन समिति बिस्तार गरिएको छ । सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमिति बैठकले निर्वाचन समितिलाई पूर्णता दिएको हो । बैठकले यसअघि शाखाका

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ

काठमाडौँ २५ जुन २०२४ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक

लमजुङ समाज युकेले गर्‍यो डा. हर्क गुरुङ प्रतिष्ठानलाई १५ लाख सहयोग

काठमाडौं २२ जुन २०२२ । भूगोलविद् डा. हर्क गुरुङको नाममा स्थापना गरिएको ‘डा. हर्क गुरुङ प्रतिष्ठान नेपाल’ लमजुङ समाज युकेले १५ लाख रुपैयाँ सहयोग गरेको छ । मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकस्थित डा. हर्कको समाधीस्थलमा शनिबार

बेलायतमा चर्चित १० व्यक्तित्व छान्न नेपालब्रिटेन डट कमको अनुरोध

  लन्डन । बेलायतबाट संचालित नेपालब्रिटेन डट कमले बेलायतमा सक्रिय १० व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ। अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालका अनुसार अनलाइन पोर्टलको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर सो सम्मान कार्यक्रमको आयोजना गर्न

नेपाल पत्रकार महासङ्घको निर्वाचन असार २२ मा, कार्यतालिका सार्वजनिक

काठमाडौँ २१ जुन २०२४ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही

बेलायतका लागि नेपाली राजदूतमा डा. विजेन पन्त सिफारिस

काठमाडौं २१ जुन २०२४ । नेपाल सरकारले बेलायतसहित आठ देशका राजदूतहरु सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि, डा विजेन पन्त बेलायतका राजदूत सिफारिस भएका छन् । चन्द्र घिमिरे-अमेरिका,

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : नेपालका प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ २१ जुन २०२४ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवसका अवसरमा शुक्रबार भक्तपुरमाआयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन

नादा तमु समाज युकेको बार्षिक भेटघाटमा उषा गुरुङ को प्रस्तुति रहने

उत्तर गुरुङ – बेलायत। नादा तमु समाज युकेको बार्षिक भेटघाट सनिबार २२ जुन २०२४ को दिन The palace restaurant Aldershot मा हुने भएको छ। उक्त बार्षिक भेटघाटमा आफ्नै गाउँका चेली तथा बहुचर्चित कलाकार उषा गुरुङको

चितवन एड ट्रस्टको २८ जुलाईमा ‘FIRE WALK’तथा विविध सांस्कृतिक साँझ च्यारिटी

लन्डन २० जुन २०२४ । चितवन एड ट्रस्टले आगामी २८ जुलाईमा ‘FIRE WALK’तथा विविध सांस्कृतिक साँझ च्यारिटी आयोजना गर्दै छ । गरिब तथा जेहेनदार विद्यार्थीका लागि अक्षय कोष बढाउन च्यारिटी नाइट गर्न लागिएको क्याट युकेले

नेपालको संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

काठमाडौँ १९ जुन २०२४ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला

error: Content is protected !!