नेपालमा बाढी र पहिरोले जनधनको क्षति बढ्दै, तीन साताको अवधिमा २९ को मृत्यु
काठमाडौं ७ जुलाई २०२४ । नेपालमा यस वर्षको बर्खा लागेसँगै बाढी र पहिरोले जनधनको क्षति बढ्दै छ । शनिबार ६ जुलाई २०२४ सम्मको तथ्यांक अनुसार विभिन्न जिल्लामा बाढी पहिरोमा परि तीन साताको अधविमा २९ जनाले




