बेलायतबाट सलोमी गुरुङ जिताऔँ अभियानमा ८ लाख रूपैयाँ प्रदान
लन्डन १८ जुन २०२४ । सलोमी गुरुङ जिताऔँ अभियान समितिलाई बेलायतबाट ८ लाख रुपैयाँ प्रदान गरिएको छ । बेलायतमा डिलमाया गुरुङ, बिनु गुरुङ र हेलिसा गुरुङ नेतृत्वमा संकलित उक्त रकम मंगलबार पसगाउँ तमु समाजका अध्यक्ष




