
ओलीको नियुक्ति भोलि र शपथ ग्रहण सोमबार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भोलि नियुक्त गर्ने भएपनि शपथ ग्रहण सोमबार हुने बताइएको छ । नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको


