राहदानी आवेदन सम्बन्धी जरुरी सूचना: नेपाली राजदुतावास लन्डन
नेपाली राजदुतावास लन्डनले राहदानी आवेदन सम्बन्धी जरुरी सूचना प्रेस बिज्ञप्ति मार्फत सूचना जारी गरेको छ। Notice regarding the application of Passport
नेपाली राजदुतावास लन्डनले राहदानी आवेदन सम्बन्धी जरुरी सूचना प्रेस बिज्ञप्ति मार्फत सूचना जारी गरेको छ। Notice regarding the application of Passport
काठमाडौं १४ फेब्रुअरी २०२४ । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा माओवादी नेता हिमाल
लण्डन १४ फेब्रुअरी २०२४ । लण्डनस्थित बर्न्टओक नेपाली समाजले समाजका युवा सदस्यहरुलाई समाजका गतिविधिहरुमा अगाडि बढाउने निर्णय गरेको छ । एजवेयरस्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको सातौँ कार्यसमितिको पहिलो
१३ फेब्रुरी २०२४ बेलायत । मगर संघ युके यूनाइटेड हाम्सायर, सरे, वाक्सायर (यूएचएसबी) शाखा लेडिस कमिटीले चर्चित लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरलाई नेपाली रुपिया १ लाख ११ हजार आर्थिक सहयोग गरेका छन। उक्त
काठमाडौं १३ फेब्रुअरी २०२४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत सबै कमिटीहरु निर्माण गर्ने प्रस्ताव गरेका छन् । मंगलबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा मस्यौदा विधानबारे सामान्य ब्रिफिङ र
काठमाडौं १३ फेब्रुअरी २०२४ । रोजगारीका लागि बेलायत आउने ४२ जना नर्सहरूको नाम वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक
काठमाडौं १३ फेब्रुअरी २०२४ । पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा मङ्गलवार जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उमेश रानामगर ‘गोर्खाली’ भूमिका विसं.१९०३ को रक्तपातपूर्ण कोतपर्व, त्यसपछिको भण्डारखालपर्व र अलौ युद्धबाट राजकीय शक्ति हत्याई देशमा एकतन्त्रीय, हुकुमी, निरंकुश र सर्वसत्तावादी शासन सुरु गर्ने जङ्गबहादुरजस्ता क्रूर शासकको पञ्जाबाट देशलाई मुक्त गराई सर्वसाधारणलाई स्वतन्त्र र
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको वंशजको नेपाली नागरिकता निरन्तरता वहस कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल उपस्थित हुने भएको छ । अध्यक्ष प्रेम गाहामगरका अनुसार उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा
काठमाडौं १२ फेब्रुअरी २०२४ । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प
काठमाडौं १२ फेब्रुअरी २०२४ । इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका
संजय सिङजाली मगर बुटवल, २७ माघ । नेपाल मगर युवा संघ जिल्ला कार्य समिति रूपन्देहीले एक कार्यक्रम मार्फत हसिया खुर्पेटो अंकित टिसर्ट र ब्याच सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल मगर