निर्मल पुर्जामगर (निम्सदाइ) लाई मानार्थ विध्यावारिधि
लण्डन २१ डिसेम्बर २०२३ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामगर (निम्सदाइ) लाई बेलायतको लोफबोरो विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा यसैसाता पुर्जालाई सो उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । उनको अद्वितीय


