बोनटोक नेपाली समाज युकेको नयाँ नेतृत्व चयन, अध्यक्षमा खमीरजङ गुरुङ
लण्डन १७ डिसेम्बर २०२३ । बोनटोक नेपाली समाज युकेको अध्यक्षमा खमीरजङ गुरुङ चयन भएका छन् । संस्थाको सातौं कार्यसमितिको निर्वाचनबाट शनिबार गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षद्वयमा मुरारी थापा
