प्रमुख समाचार

जुवा खालबाट बुद्ध र यति एयरका कर्मचारी पक्राउ, काउन्टर नै चलाउन सकस

पोखरा । पोखराको रामबजारस्थित एक रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा बुद्ध र यति एयरका कर्मचारी पक्राउ परेका छन् । शुक्रबार राति जुवा खेलिरहेको अवस्थामा पोखरा प्रहरीले छापा मारी बुद्ध एयरका चार जना, यति एयरका एक जना

बर्दियामा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु

बर्दिया, २५ नोभेम्बर २०२३ । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द,

पूर्वधावक लामा बेलायतमा सम्मानित

लण्डन २४ नोभेम्बर २०२३ । पूर्वधावक तथा गीतकार बुद्धवीर लामालाई बेलायतमा नगदसहित सम्मान गरिएको छ । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई अल्डरसटमा इलाम समाज बेलायतले सम्मान गरेको हो । समाजका

काठमाडौंमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं २४ नोभेम्बर २०२३ । सर्वोच्च अदालतले काठमाडौंमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आज शुक्रवार कारण देखाउ आदेश दिएको हो । सर्वोच्चले

आर्थिक वृद्धि बढाउन बेलायतमा ठूलो कर कटौतीको घोषणा

लण्डन २४ नोभेम्बर २०२३ । ब्रिटिश चान्सलर अफ द एक्स्चेकर जेरेमी हन्टले देशको आर्थिक वृद्धिलाई बढावा दिन डिजाइन गरिएको व्यवसाय र कामदारहरूको लागि कर कटौतीको प्याकेज घोषणा गरेका छन् । बजेट उत्तरदायित्व कार्यालयले यी उपायहरूको

बेलायतमा विद्युतीय कार उत्पादनका लागि एक अर्ब पाउन्ड लगानी गर्दै निसान

लन्डन २४ नोभेम्बर २०२३ । जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १.० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक

चार महिनामा नेपालले भारतलाई बेच्यो साढे १२ अर्बको विजुली

काठमाडौं २३ नोभेम्बर २०२३ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारत निर्यात गरेको छ ।  प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा

दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीको बल प्रयोग, १३ जना घाइते

काठमाडौं २३ नोभेम्बर २०२३ । दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् । जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित १३

भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको तेस्रो बैठक बिनानिष्कर्ष सकियो

लन्डन २३ नोभेम्बर २०२३ । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको तेस्रो बैठक बुधबार बेलायतको रक्षा मन्त्रालयमा सम्पन्न भएको छ । बैठकको नेतृत्व बेलायत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसन तथा नेपाल सरकारका

मगरको ईतिहास संरक्षण र प्रबद्धन गर्नुपर्छ भनेर युवाहरु माझ चेतना हरायो : दल बहादुर बिरकट्टा मगर

सन्जय सिंजाली मगर काठमाडौं – नेपाल मगर युवा संघ रुपन्देही ले तिहारको छेकोमा बलिहाङ  तिहार-२०८० हर्षोल्लासका साथ सिद्धबाबा पार्टी प्यालेसमा मनाएको छ । सदा झै यस बर्ष पनि देउसी फईलो कार्यक्रम गरेर मनाएको हो । 

युट्युबसहित नेपालका १७ वटा मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण

काठमाडौं २२ नोभेम्बर २०२३ । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै बुधवार युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई

error: Content is protected !!