प्रमुख समाचार

बेलायती राजदूतावासमा समीक्षा सम्मेलन : नेपालको विकासमा सक्दो सहयोग जारी रहने राजदूतको भनाइ

काठमाडौँ २२ नोभेम्बर २०२३ । नेपालको आर्थिक र सामाजिक विकासमा बेलायत र नेपालका गैरसरकारी क्षेत्रको सहकार्यमा भएका कार्य र उपलब्धिबारे बुधबार काठमाडौँस्थित बेलायती राजदूतावासमा समीक्षा सम्मेलन गरिएको छ । नेपाल–बेलायत गैरसरकारी सञ्जाल ९ब्राङ्गो० को आयोजनामा

बेलायतको राजकिय भोजमा दक्षिण कोरियाका पप गायकलाई निम्तो

लण्डन २२ नोभेम्बर २०२३ । बेलायतका राजा चार्ल्सले राजकीय भोजमा कोरियाली पप संस्कृतिलाई विशेष प्राथमिकता दिएका छन् । बकिंघम प्यालेसमा आयोजना गरिएको राजकीय भोजमा उनले कोरियाली पप संस्कृतिका चर्चित कलाकारलाई समावेश गरेका हुन् । बेलायतको

राष्ट्रपतिसित प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं, २२ नोभेम्वर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका

संविधानविपरीतका गतिविधिमाथि रोक लगाउन आदिवासी जनजातिको माग

काठमाडौं २१ नोभेम्बर २०२३ । आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै ऐतिहासिक परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार

नेपालकी रुक्सना कपाली विश्वका १०० प्रभावशाली महिलाको सूचीमा

काठमाडौं २१ नोभेम्बर २०२३ । बीबीसीको सार्वजनिक गरेको यस वर्षको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्सना कपाली पनि पर्न सफल भएकी छिन् । बीबीसीको विश्वभरका १०० प्रभावशाली, प्रतिभाशाली र प्रेरक महिलाको सूचीमा एकमात्र नेपालीमा

नेपालको अर्थतन्त्र अझै दबाबमा छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २१ नोभेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका छन् । मंङ्गलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका कैयौँ सूचकहरू

पत्रकार पुरुषोत्तम ढकालका तीनवटा कृति लन्डनमा सार्वजनिक

लण्डन २० नोभेम्बर २०२३ । अमेरिकालाई कार्यथलो बनाएका सञ्चारकर्मी पुरुषोत्तम ढकालका तीनवटा कृतिहरु एउटा समारोहमा सार्वजनिक गरिएको छ । आइतबार साउथ ह्यारोमा आयोजित एक कार्यक्रममा पुरुषोत्तम ढकालका कविता संग्रहहरु ‘भगवानलाई प्रश्न,’ ‘बर्डरलेस ड्रिम्स’ तथा म्यूजिक

एनआरएनए यूके अब शेष घले प्रमुख संरक्षक रहेको एनआरएनसंग आवद्धता 

लन्डन । एनआरएनए यूकेले आफ्नो ‘रोडम्याप’ सार्वजनिक गरेको छ । शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले भावी कार्यक्रमबारे जानकारी दिंदै आफ्ना प्राथमिकता सार्वजनिक गरेका हुन् । उनले वंशजको नेपाली नागरिकता निरन्तरता

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरि मनाइयो

काठमाडौं १९ नाभेम्बर २०२३ । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरि मनाइएको छ । तराईमधेशसहित काठमाडौं उपत्यकालगायत देशका धेरै जिल्लामा जलासयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी छट पूजा गरिएको हो

पाकिस्तानको वैदेशिक ऋणको आवश्यकता २५ अर्ब डलर तोकियो

एजेन्सी १९ नोभेम्बर २०२३ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकतालाई ३.४ अर्ब अमेरिकी डलरले घटाएर २५ अर्ब अमेरिकी डलर कायम गरेको पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका द एक्सप्रेस

११५ औँ देवकोटा जयन्ती तथा स्व. जानकी मानन्धरको श्रद्धान्जली कार्यक्रम सम्पन्न

सुमलकुमार गुरुङ लन्डन १९ नोभेम्बर २०२३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती तथा स्व. जानकी मानन्धरको श्रद्धान्जली शोकसभा कार्यक्रम शनिबार १८ नोभेम्बरका दिन जुमद्वारा सम्पन्न गरेको छ

जाजरकोटमा चिसोले थप तीन जना भूकम्प पीडितको मृत्यु

जाजरकोट, १८ नोभेम्वर । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय

error: Content is protected !!