प्रधानमन्त्री प्रचण्डले भने: नेपाल जलवायु परिवर्तनका कारण डरलाग्दो स्थितितर्फ गइरहेको छ
काठमाडौं २७ नोभेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाल अहिले जलवायु परिवर्तनले डरलाग्दो स्थितितिर गइरहेको बताएका छन् । माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले जलवायु
