एनआरएनएको सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी घोषणा
काठमाडौं १२ अक्टुबर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको १० औं महाधिवेशनमा सहकोषाध्यक्षमै निर्वाचित भएका तिमल्सेनाले बिहीबार ११ औं महाधिवेसनमा पनि पुनः सोही पदमा उम्मेदवारी