तपस्वी बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
काठमाडौं ११ जनवरी २०२४ । सर्लाही जिल्ला अदालतले तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले दिएको जानकारी अनुसार बम्जनलाई बलात्कार आरोपमा परेको रिटको सुनुवाइ गर्दै