बरिष्ठ समाजसेवी महन्त श्रेष्ठ ‘ओबीइ’ पदकद्वारा सम्मानित
लन्डन- बेलायतस्थित नेपाली समुदायका वरिष्ठ समाजसेवी महन्त श्रेष्ठले बेलायतका राजाबाट प्रतिष्ठित पदक ‘ओबीइ’ पदकद्वारा सम्मानित भएका छन्। उनले बिशेष गरि सामाजिक क्षेत्रमा सेवा पुर्याएबापत उनको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स द्वीतीयबाट बुधबार उनलाई ‘ओबीइ’