टंक शेरचनले गरे ‘आफ्नै जीवनको’ गीतको भिडियो सार्वजनिक
लण्डन २१ जुलाई २०२३ । टंक शेरचनले ‘आफ्नै जीवनको’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्युव च्यानल टंक शेरचनबाट भिडियो सार्वजनिक गर्दै दर्शक स्रोताको माया पाउने आशा व्यक्त गरेका छन् ।